Description

अब बाइक र स्कुटीको सम्पूर्ण सेवा एकै स्थानमा! 𝐇𝐚𝐦𝐚𝐥 𝐄𝐧𝐭𝐞𝐫𝐩𝐫𝐢𝐬𝐞𝐬 & 𝐖𝐨𝐫𝐤𝐬𝐡𝐨𝐩 ले ल्याएको छ तपाईंको दुईपाङ्ग्रे सवारीका लागि भरपर्दो, गुणस्तरीय र छिटो सेवा सुविधा।
अब 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐢𝐧𝐠, 𝐖𝐚𝐬𝐡𝐢𝐧𝐠 र 𝐑𝐞𝐩𝐚𝐢𝐫𝐢𝐧𝐠 गर्न टेन्सन होइन — हामीसँग समाधान छ!

🔧 हाम्रो सेवा सुविधाः
✅ Servicing – नियमित मर्मत, माइलेज सुधार, इन्जिन चेकअप
✅ Washing – प्रोफेसनल धुने सेवा, बाइक झलक्कै!
✅ Repairing – ब्रेक, क्लच, इलेक्ट्रिकल, सबै समस्या समाधान

Photos